नकुल ढकाल र प्रिती आले बिच उखान युद्ध (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर २० गते । नबोदित गायक नकुल ढकालले दोहोरी ब्याटल उखान युद्ध नामक गीति एल्बम स्रोता माझ ल्याएका हुन । रेकर्डहुदै छायांकन सम्म आउदा चर्चाको शिखरमा रहेको उक्त गीतमा बहुचर्चित गायिका प्रिती आलेको आवाज रहेको छ। झट्ट सुन्दा प्रधानमन्त्रीलाइ व्यंग्य गरेजस्तो लागे पनि भित्री रहस्य फरक छ । ढकालले दर्जनौ चर्चित उखान टुक्का … Continue reading नकुल ढकाल र प्रिती आले बिच उखान युद्ध (भिडियो सहित)